रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता (फोटो फिचर)

लण्डन । बेलायतमा चर्चित नृत्य प्रतियोगिता यूके डान्स अफको तेस्रो संस्करण रजनी गुरुङले जितेकी छन् । सपन इन्टरटेनमेन्ट यूकेको आयोजनामा आइतबार अल्डरसटको प्रिन्सेस हलमा सम्पन्न प्रतियोगिताको फाइनलमा सहभागी १२ प्रतियोगीहरुमध्ये सर्वोत्कृष्ट बन्दै रजनी यूके डान्स अफ २०१८ को विजेता बनेकी हुन् । प्रतियोगितामा बेनुका लिम्बू पहिलो रनर अप र सिर्जना रायमाझी दोस्रो रनर अप बन्न … Continue reading रजनी गुरुङ बनिन् यूके डान्स अफ २०१८ को विजेता (फोटो फिचर)